Sundar Phool song lyrics | Raju Lama |Mongolian heart
Sundar Phool song is latest Nepali song uploaded on official YT channel of Raju Lama. Sundar Phool song is sung by Raju lama and written by Ramesh Dahal.
Sundar Phool song credits :
SONG TITLE - SUNDAR PHOOL
VOCAL | COMPOSE - RAJU LAMA
LYRICS - RAMESH DAHAL
ARRANGE - DEBESH RAI
FLUTE - BINAYA MAHARJAN
Sundar Phool song lyrics :
अकालमा नमरियोस्
अनिकालमा नपरियोस्
अकालमा नमरियोस्
अनिकालमा नपरियोस्
एउटा सुन्दर फूल हो मान्छे
फूल्न नपाई नझरियोस्
अकालमा नमरियोस्
(MUSIC)
Sundar Phool song lyrics
जिबनको साटो अरू मलाई
अरू केही चाहिदैन
जिबनको साटो अरू मलाई
अरू केही चाहिदैन
बाँच्न पाँउनु भन्दा अर्को
धन मान चाहिदैन
बिपत्तीमा नपरियोस्
(MUSIC)
Sundar Phool song lyrics
देख्न पाँए जून र घाम
बरू केही मागदिन म
देख्न पाँए जून र घाम
बरू केही मागदिन म
मेरो भन्नु मेरै शरिर
अरू केही खोज्दिन म
अनिष्टामा नपरियोस्
अकालमा नमरियोस्
अनिकालमा नपरियोस्
एउटा सुन्दर फूल हो मान्छे
फूल्न नपाई नझरियोस्
अकालमा नमरियोस्
अनिकालमा नपरियोस् |
Sundar Phool song lyrics
[ THE END ]
> WATCH THE LYRICAL VIDEO OF SUNDAR PHOOL SONG BY RAJU LAMA:
0 Comments
comment here to get lyrics of latest songs.....
Emoji